दिदीको मृत्यु प्रमाणित गर्न कंकाल बोकेर बैंकमा पुगेपछि…
काठमाडौं। पूर्वी भारतमा एक व्यक्ति आफ्नी दिदीको मृत्यु प्रमाणित गर्न बैंकमा उनको कंकालका अवशेष बोकेर लैजान बाध्य भएका छन्। उनले दिदीले बचत गरेको रकम निकाल्न सकेका थिएनन्। ओडिशा राज्यका ५२ वर्षीय जितु मुन्डाले दिदी…
Read more →