प्रधानसेनापति सिग्देलद्वारा ३ वरिष्ठ अधिकृतलाई उपरथी दर्ज्यानी चिह्न प्रदान
काठमाण्डु – नेपाली सेनामा पदोन्नति भएका ३ वरिष्ठ अधिकृतलाई बुधबार उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । जङ्गीअड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलते प्राविधिक सहायक रथी डा. भरत बहा…
Read more →