रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक
काठमाडौं– साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन-जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह लाभा सार्वजनिक भएको छ। गत भदौमा नेपालमा विकसित भएको जेन-जी आन्दोलनलाई आधार बनाएर तयार पारिएको उक्त कृति विश्वभरका…
Read more →