कांग्रेस संसदीय दलमा जिम्मेवारी बाँडफाँट, राष्ट्रिय सभा र प्रतिनिधि सभामा नयाँ अनुहार
काठमाडौँ । भीष्मराज आङदेम्बे नेतृत्वको नेपाली कांग्रेस संसदीय दलले विभिन्न पदमा नयाँ मनोनयन गर्दै संसदीय संरचनामा पुनर्संरचना गरेको छ। संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार धारा १२ (२) ब…
Read more →