महँगीको थप दवाव, फेरि बढ्यो सार्वजनिक यातायात भाडा, यात्रु मारमा

(फाइल तस्विर) काठमाडौं– लगातार बढिरहेको इन्धन मूल्यको प्रभाव अब सर्वसाधारणको दैनिक यात्रामा थपिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेपछि यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन् । विभागका अनुसार डिजेलको मूल्य बढ्दै गएपछि अन्तर–प्रदेशमा सञ्चालन हुने यात्रु बहाक तथा मालबहाक सवारी साधनमा ५ प्रतिशतले भाडा बढाइएको हो । नयाँ दर बुधवारदेखि नै लागू भइसकेको छ । यसले विशेषगरी लामो दूरी यात्रा गर्ने यात्रु र व्यवसायिक ढुवानी क्षेत्रमा खर्च बढाउने देखिन्छ । यो वर्षमै केही हप्ताको अन्तरालमा दोस्रो पटक भाडा वृद्धि गरिएको हो । यसअघि चैत २५ गते पनि ...

Left 4%
Center 89%
Right 7%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 29 Apr 2026
Center

महँगीको थप दवाव, फेरि बढ्यो सार्वजनिक यातायात भाडा, यात्रु मारमा

(फाइल तस्विर) काठमाडौं– लगातार बढिरहेको इन्धन मूल्यको प्रभाव अब सर्वसाधारणको दैनिक यात्रामा थपिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेपछि यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भए…

Read more →