बाढीले बगायो डाइभर्सन, बीपी राजमार्ग फेरि ठप्प
सिन्धुली- रोशी खोलामा मंगलवार राति आएको बाढीका कारण बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढीले विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बगाउँदा यातायात पूर्ण रूपमा प्रभावित भ…
Read more →