मंगलवार सेयर बजारमा गिरावट, वित्तीय सुधारले पनि उठाउन सकेन नेप्से

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७० विन्दुमा झरेको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजार पुनः दवावमा आएको हो । यद्यपि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलवार ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम बढे पनि बजारमा सकारात्मक प्रभाव देखिन सकेन । यसै दिन वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका थिए । ...

Left 2%
Center 88%
Right 10%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 28 Apr 2026
Center

मंगलवार सेयर बजारमा गिरावट, वित्तीय सुधारले पनि उठाउन सकेन नेप्से

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७० विन्दुमा झरेको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजार पुनः दवावमा आएको हो । यद्यपि क…

Read more →