नाफा ४९.२१ अर्ब कमाएको ब्यालेन्स सिटबाट खुशी छैनन् बैंकर, खराब कर्जा वृद्धिले दबाबमा
काठमाडौं। कर्जा विस्तार सुस्ताउँदा पनि नाफा १९.३० प्रतिशत बढेको ब्यालेन्स सिट सार्वजनिक हुँदा वाणिज्य बैंकहरू उत्साहित हुन सकेका छैनन्। चालु आर्थिक वर्ष ९ महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनि…
Read more →