ढाकाटोपीमा मोदी, भारतमा सिक्किम विलयको कथासहित
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम राज्य स्थापना भएको ५० औँ वर्षको समाराेहमा सहभागी भएका छन्। उनी मंगलबार सिक्किमको राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका …
Read more →