विद्युत्: खपत र निर्यात बढाउने रणनीति तयार
काठमाडौं । आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मस्यौदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले तयार गरेको मस्यौदा…
Read more →