‘टियु क्रिकेट मैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’ -सस्मित पोखरेले
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ द…
Read more →