बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो

काठमाडौं- अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमवार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीको विषयमा छलफल भएको हो । बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको भन्सार मूल्य निर्धारण गरिसकेको भएपनि व्यवसायीहरूले त्यसभन्दा बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले यही कारण व्यवसायीहरूले कानुनी रूपमा कम रकम देखाएर बाँकी रकम हुण्डीमार्फत विदेश पठाउने गरेको उल्लेख गर्दै सरकारले निर्धारण गरेको मूल्यभन्दा माथिको रकममा कर तिर्नुपर्ने बाध्यता रहेसम्म हुण्डी नियन्त्रण गर्न कठिन हुने धारणा राखे ...

Left 7%
Center 88%
Right 5%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

2 Articles
केन्द्रविन्दु 27 Apr 2026
Center

बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो

काठमाडौं । अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबा…

Read more →
कलाकर्मी 27 Apr 2026
Center

बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो

काठमाडौं- अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमवार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाह…

Read more →