आज पनि भत्काउँदै मनोहराको सुकुम्वासी बस्ती (तस्बिरहरू)
काठमाडौं– मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । बिहान ७ बजेदेखि बाँकी घरहरू भत्काउन सुरू गरिएको हो । मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउ…
Read more →