‘स्काई ब्लू’ भेरियन्टमा आयो सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी बड्स४ मा ६०% छुट
काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागशिप स्मार्टफोन लाइनअपमा ‘स्काई ब्लू ‘ रंगको ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गरेको छ। स्काइ ब्लू भेरियन्टको आगमनले सामसङले नेपाली उपभोक्ताहरूको बदलिँदो चाहनाअनुसार स्थानीय विकल्प…
Read more →