ह्वाइट हाउस डिनरमा चल्यो गोली, ट्रम्प सुरक्षित
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र देशका अन्य शीर्ष नेताहरू सहभागी भएको ह्वाइट हाउस संवाददाताहरूको वार्षिक रात्रिभोजका बेलामा गोली चलेको छ । विशिष्ट व्यक्तित्वहरूलाई सुरक्षित स्थानमा लगेपछि सुरक्षाबलले गोल…
Read more →