कडा सुरक्षा व्यवस्थाबीच मनोहराको सुकुमवासी बस्तीमा डोजर
काठमाडौं- मनोहरास्थित सुकुमवासी बस्तीमा आइतवार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्र…
Read more →