स्थानीय जातका गाईको पञ्चगव्य चिकित्सा पद्धति प्रवर्द्धन गरिनुपर्नेमा जोड
काठमाडौँ। स्थानीय जातका गाईको गहुँत, गोबर, दूध, दही र घ्यूको प्रयोग गरी बनाइने पञ्चगव्य चिकित्सा पद्धतिबाट क्यान्सरजस्ता रोग निको भएकाले यसलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिइएको छ । गौ संरक्षण अभियानले आजदेखि आयोजन…
Read more →