चीनको अटो जायन्ट बीवाइडीले भन्यो- अमेरिकी बजारविनै पनि हामी सफल हुन सक्छौँ
इरान युद्धका कारण इन्धनको मूल्य बढेपछि विश्वभर विद्युतीय सवारीको माग बढेको छ। यस अवसरलाई चिनियाँ गाडी उत्पादकहरूले राम्रोसँग उपयोग गरिरहेका छन्। चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक देश हो। यद्यपि, अ…
Read more →