आईसीसी विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको जीत
काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको छ । खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै यूएई…
Read more →