पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन
काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको उल्लेख गर्दै पदको धाक र रवाफ देखाउने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओखलढुंगाब…
Read more →