यूरोपीय संघको चेतावनीः आणविक विज्ञ बिनाको इरान सम्झौता २०१५ को सम्झौता भन्दा कमजोर हुनसक्छ
एजेन्सी । शुक्रवार यूरोपीय संघले चेतावनी दिँदै यदि अमेरिका–इरानबीचको वार्तामा आणविक विज्ञहरू समावेश भएनन् भने इरानसँगको कुनै पनि नयाँ सम्झौता २०१५ को आणविक सम्झौता भन्दा कमजोर हुनसक्ने बताएको छ । यूरोपीय संघक…
Read more →