८ पेजकाे नोट लेखेर सहकारीकी व्यवस्थापकद्वारा कार्यकक्षमै आत्महत्या प्रयास
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको निवेदनमा शुक्रबार दिउँसो १२ बजे हेटौँडा–७ नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थामै पौडलले किटनाशक विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ ।
Read more →