सरकारले भन्यो- सुकुम्बासी बस्ती हटाउन प्रहरी लगाएर जबरजस्ती बल प्रयोग हुँदैन

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउनको लागि सरकारले जबरजस्ती डोजर नलगाउने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षित ठाउँमा व्यवस्थापन गर्नको लागि सरकारले प्रक्रिया अघि बढाएको बताए। हरेक वर्ष डुबानमा पर्ने भएकाले पूर्व तयारी स्वरूप स्थानान्तरण गर्न लागेको बताए।

Left 2%
Center 87%
Right 11%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
नेपाल प्रेस 24 Apr 2026
Center

सरकारले भन्यो- सुकुम्बासी बस्ती हटाउन प्रहरी लगाएर जबरजस्ती बल प्रयोग हुँदैन

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउनको लागि सरकारले जबरजस्ती डोजर नलगाउने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षित ठाउँमा व्यवस्थापन गर्नको लाग…

Read more →