सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टीको आग्रह
काठमाडौं । अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनल सुकुमवासी बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । एमनेस्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरजस्ती निष्कासन गर्ने कार्य विधिको शासनलाई खतरनाक…
Read more →