४ करोडका गाडी किन्दै गण्डकी प्रदेश सरकार, ५ करोडको आपतकालीन स्वास्थ्य कोष खडा गरिँदै !
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको छ । प्रदेश सरकारले संसद सचिवालयका लागि ४ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको हो । गाडी किन्नेबारे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले …
Read more →