शिशुवा–खुदीखोला सडक स्तरोन्नति सम्पन्न
गण्डकी । पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गरिएको छ ।सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत सम्पन्न उक्त सडकको बिहीबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य…
Read more →