सशस्त्र प्रहरीकाे नयाँ आईजीपी को ? दौडमा छन् दुई एआईजी वंशी दाहाल र नारायण पौडेल
काठमाडौं । सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चारवर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अर्यालको बिदाइको समय नजिकिएसँगै संगठनको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने…
Read more →