चारदिने नमूना बाल नगरसभा सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिकाको सभा हल । मञ्चमा १५ वर्षीया सुरबी बस्नेत नगरसभाको सभापति बनेर सभा सञ्चालन गरिरहेकी थिइन् । तर यो कुनै असली नगरसभा भने थिएन । देशको राज्य व्यवस्था सञ्चालन र सुशासन’bout बालबालिका…
Read more →