भन्सार कडाइको दोहोरो असर : व्यवसायी खुसी, स्थानीय दु:खी (भिडिओ)
भन्सारमा गरिएको कडाइको सीमा क्षेत्रका सांसदहरूले भने सदन र सडकमा चर्को विरोध गरेका छन् । स्थानीयले सास्ती खेप्नुपरेको भन्दै उनीहरूले यो निर्णय तत्काल सच्याउन माग गरेका हुन् ।
Read more →