लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
काठमाडाैं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो। वैशाख १० गते बिहीबार रा…
Read more →