मदनकृष्णलाई जन्मदिनको अवसरमा ललितरत्न उपाधिका साथ भव्य नागरिक अभिनन्दन
ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता, गीतकार, संगीतकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई उनको जन्मदिनको अवसरमा ललितरत्न उपाधि प्रदान गर्दै ललितपुरमा आयोजित भव्य कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिएको छ। ललितपुर महा नगरपालिक…
Read more →