भाउ बढेपछि बजारमा केराको ‘सर्टेज’, आपूर्ति कम हुँदा कुलेश्वरका अधिकांश ‘सटर’ बन्द ! (तस्विरहरु)
काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो । खुद्रा बजारमा एक दर्जन केराको भाउ ३ सय ५० …
Read more →