प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध सात वटा उजुरी
काठमाडौं, जेठ ३ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् । वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माविरुद्ध उजुरी आह्वान गरेपछि…
Read more →