देशका मुद्दा छाडेर घरझगडामा अल्झिन मिल्दैन : कांग्रेस सभापति थापा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवादभन्दा अहिले देशका मुद्दा महत्वपूर्ण रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले देशका मुद्दा छाडेर घरझगडामा अल्झिन नमिल्ने बत…
Read more →