अभिनेत्रीसँगको च्याटले फ्रान्सेली राष्ट्रपति फेरि चर्चामा, पत्नीको झापट भेटेका हुन् ?
काठमाडौं । विभिन्न स्क्याण्डलमा परिरहने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई उनकी पत्नी ब्रिजिट म्याक्रोंले झापट हानेको चर्चालाई उनका निकट सहयोगीले खारेज गरेका छन् । म्याक्रोंले एक इरानी मूलकी फ्रेन्च अभिनेत्रीलाई …
Read more →