मिथिलाको ऐतिहासिक गेरुका मेला आजदेखि प्रारम्भ

जनकपुर- प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास) मा लाग्ने मेला आजबाट प्रारम्भ भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) प्रारम्भ भएको छ । आइतवार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ । मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन । मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । गेरुका स्नान गर्न ...

Left 2%
Center 93%
Right 5%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 17 May 2026
Center

मिथिलाको ऐतिहासिक गेरुका मेला आजदेखि प्रारम्भ

जनकपुर- प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास) मा लाग्ने मेला आजबाट प्रारम्भ भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिम…

Read more →