आईएसआईएसका दोस्रो मुख्य नेता अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वक्तव्य जारी गर्दै …
Read more →