शतक पूरा गर्दाको खुसी व्यक्त गर्न सक्दिनँ : कुशल भुर्तेल
काठमाडौँ- आईसीसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सकेकोमा बढी खुसी लागेको बताएका छन्। अमेरिकाव…
Read more →