बालेनको सचिवालयबाट भन्दै कर्मचारी धम्क्याउने युवक पक्राउ
काठमाण्डू–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का …
Read more →