सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ‘ट्रेकिङ गाइड’
काठमाडौँ। नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरण देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ…
Read more →