इजरायल र लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थप
काठमाडौं । इजरायल र लेबनान गत महिनादेखि लागू भएको युद्धविरामलाई थप ४५ दिन लम्ब्याउन सहमत भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रवार यस सहमतिबारे जानकारी दिउका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्त…
Read more →