सर्लाहीमा इँटाको चाङ ढलेर किच्दा तीनको मृत्यु
काठमाडौँ- सर्लाहीमा इँटाको चाङ ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जना भारतीय नागरिक छन् । घटनामा थप दुई जना घाइते भएका छन्। सर्लाहीको गौडेता नगरपालिका ७ रामवन बस्ने ५० वर्षीय फिताई मंसुर, गौडे…
Read more →