शुक्रबार १.७७ अंकले बढ्यो नेप्से, बजार २७३१.९४ बिन्दुमा
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता…
Read more →