सुनचाँदीको मूल्यमा तीव्र गिरावट, तोलामा हजारौँले घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल…
Read more →