युवक हत्या घटनाका मुख्य अभियुक्तलाई गोली चलाएर पक्राउ गरियो
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोभारमा गोली चलाएको छ । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई गोली चलाएर पक्राउ गरेको हो। गोली प्रहारबाट घटनाका मुख्य अ…
Read more →