रविले सजिलो संघर्ष गरेर आएको भनेपछि शहिद परिवारकी सांसदपुत्रीले पोखिन् कडा आक्रोश
तपाईं पो जेलमा हुनुहुन्थ्यो । अहिले छुटेपछि आएर आनन्दले सांसदमा बस्नुभएको छ र पाठ पढाउनुहुन्छ । पुरा प्रवचन दिनुहुन्छ । खोइ त न्याय दिनुभएको ? के गरिरहनुभएको छ ? केही त गर्नुभएको छैन ।
Read more →