फ्रान्समा १७०० यात्रु क्रुज जहाजमै रोकिए
पेरिस । दक्षिण पश्चिम फ्रान्सको एउटा क्रुज जहाजमा सम्भावित पेटसम्बन्धी सङ्क्रमण ग्यास्ट्रोएन्टेराइटिस फैलिएको आशङ्कामा झन्डै १७०० यात्रुलाई जहाजमै रोकिएको छ । एम्बिशन नाम गरेको उक्त जहाज मे ८ र ९ मा बेलायतका बेलफास्ट र …
Read more →