नेपालमा अपराध गर्ने विदेशी नागिरकबाट करीब पाँच अर्ब जरिवाना असुल्न बाँकी
काठमाडौं । नेपालमा अपराध गरेर फरार रहेका विदेशी नागरिकबाट असुल्नुपर्ने जरिवाना बापतको विगो मात्र करीब पाँच अर्ब रुपैया छ । अदालतको अन्तिम फैसलाअनुरूप अपराधमा संलग्न विदेशी नागरिकबाट जरिमानाबापत उक्त रकम असु…
Read more →