कडा चेकिङ : २४ घण्टामै ट्राफिक नियम नमान्ने साढे तीन हजार चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, ती…
Read more →