आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी
काठमाडौं, वैशाख ३० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी भएको छ । मंगलबार बेलुका भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १६८ रन बनाएको…
Read more →